७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको बडीगाड ताल फुट्यो, मध्यपहाडी लोकमार्ग अवरुद्ध



अ+ अ-

बागलुङ । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको ताल फुटेको छ।

बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको हो।

ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए। यता सडक बगाउदा मध्यपहाडी लोकमार्ग भएर चल्ने सवारी साधनहरु चल्न सकेको छैन् ।

अवरुद्ध लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। यसका लागि स्थानीय तह सँगै आवश्यक समन्वय र पहल भइरहेको उनले बताए।