७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु उद्योग मकवानपुरका अधिकृत घुससहित रंगेहात पक्राउ



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत घुस रकम सहित पक्राउ परेका छन् ।

आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले आइतबार ५० हजार रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

अमात्यले आईईई प्रतिवेदन स्वीकृतिका नाममा सेवाग्राहीसँग लिएको घुस रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको अख्तियाका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।