२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराज र निकिताको ‘साङ्लो’को रिलिज डेट फाइनल



अ+ अ-

नेपाली चलचित्रका नायक विराज भट्टले निर्देशन गरेको चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति तय गरिएको छ । एक्सन कथामा तयार भएको यो चलचित्रलाई कात्तिक १५ गतेबाट नेपालभर रिलिज गरिने वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

विराजको निर्देशनमा तयार भएको चलचित्रमा उनको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ । यो चलचित्रको कथावस्तुको बिषयमा अहिलेसम्म खुलाइएको छैन । तर, नायक भट्टले भने समाजमै भैरहेको घटनाको कथामा चलचित्र बनेको बताएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा विशेषगरि, सिंगल थिएटरमा नायक भट्टको क्रेज राम्रो मानिन्छ । तर, यसपटक भने विराज सबै दर्शकलाई चलचित्रमार्फत जोड्न चाहन्छन् ।




भर्खरै