२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा बागी-३ मा एयर होस्टेसको भूमिकामा देखिदै



अ+ अ-

श्रद्धा कपूर आफ्नो चलचित्रको करियरमा फरक फरक भूमिकामा देखिने गर्छिन् । यसपटक पनि श्रद्धा फरक भूमिकामा नै देखिने भएकि छिन् ।

यसपटक उनि टाइगर श्रॉफको फिल्म बागी-३ मा एयर होस्टेसको भूमिकामा देखिन लागेकी छिन् यसअघि श्रद्धा बागी र बागी-२ मा लभर गलको भूमिकामा देखिएकी थिइन् ।

भारतिय संचार माध्यमका अनुसार यतिबेला उनि एयर होस्टेससँग सम्बन्धित कुराहरु सिक्नमा केन्द्रित रहेकी छिन् । उनले बलिउडका कलाकारहरुसँग यस रोलका लागि केहि मात्रामा टे«निङ समेत लिएकी छिन् ।

यस चलचित्रलाई अहमद खान र फरहाद सामजीले बनाउन लागेका हुन् । यस चलचित्र सेप्टेम्बरदेखि छायांकनमा जाने बताइएको छ ।