२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बक्स अफिसमा ‘हब्स’ र ‘श फ्लेर’को अधिक व्यापार



अ+ अ-

सोनाक्षी सिन्हाको फिल्म खान्दानी सफाखानाको साथ बाकस अफिसमा रिलीज भएको हलिउड फिल्म फास्ट एण्ड फ्यूरियस प्रेसेन्ट्स हब्स एण्ड श जबरदस्त शुरुआत गर्न सफल भएको छ।फिल्मको पहिलो दिनको कारोबार १३ करोड १५लाख छ । होब र शाले कडा सुरुवात गरे भने खान्दानी शफाखानाले पहिलो दिन मात्र १ करोडको कारोबार गरे।

पहिलो दिनको राम्रो शुरुवातीसंगै यसले नयाँ रेकर्ड पनि बनाएको छ । ड्वायन जा‘नसन र जेसन स्टैथम स्टारर यो चलचित्र भारतमा पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने दोस्रो हलिउड चलचित्र बनेको छ । पहिलो नम्बरमा एभेन्जर(इन्डगेम) यथावत रहेको छ ।

तेस्रो नम्बरमा क्याप्टेन मार्वल, चौथोमा लायन किङ र पाँचौं स्थानमा स्पाइडर म्यान(फर फ्रम होम) छन् । अहिले जस्तोसुकै अवस्थामा, जब कुनै हलिउड फिल्म भारतीय फिल्मको साथ रिलीज भएको छ, यसले ठूलो व्यापार पाएको छ।