२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘शेर शाह’मा सिद्धार्थ र कियरा एकसाथ देखिदै



अ+ अ-

केही समय अगाडि नायक सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम चर्चा चलेको थियो । उनीहरु एक–अर्काको प्रेममा रहेको कुराले मिडियामा पनि राम्रो स्थान पाएको थियो ।

तर, उनीहरुले यो कुरालाई भने स्विकारेनन् । तर यतिखेर चलचित्र ‘शेर शाह’मा उनीहरुले एकसाथ काम गर्ने खबर बाहिरिएको छ ।

ग्याङ्गस्टार चलचित्रमा उनीहरुले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । प्रेम चर्चा चलेदेखि नै यो जोडीलाई पर्दामा हेर्न चाहने दर्शक धेरै छन् । यो जोडीले बक्सअफिसमा धमाका पिट्ने धेरैको अनुमान छ ।

निर्माणपक्षले उनीहरुलाई अफर गरेको छ । मौखिक रुपमा सहमति भइसके पनि लिखित सम्झौता भने भएको छैन ।सिद्धार्थ अभिनित नयाँ चलचित्र ‘जबरिया जोडी’ रिलिजको तयारीमा छ ।

यो चलचित्रमा उनले परिणिती चोपडासँग रोमान्स गरेका छन् । त्यस्तै कियाराले हालै ‘गुड न्युज’को सुटिङ सकेकी छिन् ।