२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हप्ताको कुन कुन दिन राख्नु हुँदैन शारीरिक सम्बन्ध, बाहिरियो यस्तो तथ्य



अ+ अ-

काठमाडौं । शारीरिक सम्बन्धलाई प्राकृतिक आवश्यकता मानिने गरिन्छ भने शारीरिक सम्बन्धलाई प्राकृतिकलाई एकीकृत राख्ने एक प्रक्रियाको रुप धेरैले वर्णन गर्ने गरेका छन्। धार्मिक आस्था अनुसार पनि शारीरिक सम्बन्धलाई प्राकिर्तिक अपरिहार्यताको रुपमा बताउने गरिन्छ। तर शारीरिक सम्बन्धको लागि हिन्दु धर्मको छुट्टै विश्वास गर्ने गर्छ।

शास्त्रका अनुसार शारीरिक सम्बन्ध पछि बस्न गएको गर्भमा रहेको बच्चा कस्तो हुन्छ भने गर्भ उपनिषदको माध्यमबाट जान्न सकिने कुरा उल्लेख गरिएको छ। धार्मिक शास्त्र अनुसार हप्ताका केहि तिन दिन शारीरिक सम्बन्ध बनाउनको लागि शुभ मानिने गर्दैन। यी तीन दिनहरुमा शारीरिक शारीरिक सम्बन्ध राख्न र गर्वधारण गर्नको लागि शुभ मानिंदैन।

मंगलवार, शनिवार र आइतबार शारीरिक सम्बन्ध बनाउन खासै शुभ नहुने बताउने गरिन्छ। यी तीन दिनमा शारीरिक सम्बन्ध राख्दा गर्वधारण भएमा जन्मने बच्चा धेरैनै घमण्डी हुने गर्छन्। साथै स्वास्थ्यको हिसाबमा पनि यस प्रकारमा बच्चाहरु कम्जोर हुने विश्वास गर्ने गरिन्छ। यस्तै विज्ञानले पनि सबै भन्दा धेरै प्राय जोडी बिहिबार शारिरीक सम्बन्ध बनाउन मन पराउने गर्छन्।