६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।