६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायलयमा गयो भुकम्प, २४० न्यायाधीश एकैपटक सरुवा



अ+ अ-

काठमाडौं । न्यायलयमा एकाएक भुकम्प गएको छ । न्याय परिषदले २४० न्यायधीसको सरुवा गरेको हो ।

बिहीबार बसेको परिषदको बैठकले उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतका २४० न्यायाधीशहरुलाई एकैपटक सरुवा गरेको हो ।