६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ स्थित, चाँदीको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । बुधबार छापावाल सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुनको भाउ तोलामा रु ६४ हजार ५०० मा कारोबार भएको छ ।

अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै ताजावी सुन तोलामा रु ६४ हजार २०० मा कारोबार भएको छ ।

बुधबार चाँदी भने रु २० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।