६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवोजोत सिद्धुले मन्त्रीबाट दिए राजीनामा



अ+ अ-

काठमाडौं । कांग्रेस नेता नवोजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रिमण्डबाट राजीनामा दिएका छन् ।उनले मुख्यमन्त्री अमरिन्दर सिंहलाई राजीनामा बुझाएका हुन् ।

भारतीय मिडियाका अनुसार पञ्जाबका मुख्यमन्त्री अमरिन्दर र नवजोत सिद्धुबीच मतभेद भएपछि उनले राजीनामा दिएका हुन् ।

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि उनलाई बधाई दिन सिद्धु पाकिस्तान गएका थिए ।त्यसपछि उनी निकै ठुलो विवादमा परेका थिए । यसै घटनालाई आधार मानेर उनले सिद्धमाथि आरोप लगाएका थिए ।

उनले भनेका छन्, ‘सिद्धुले इमरान खानलाई अगाँलो मार्नु भारतीय काँग्रेसलाई महँगो परेको छ ।’ पन्जाबमा १३ सिटमा १३ सिट जित्ने अपेक्षा लिइएको तर सिद्धुका कारण सबै प्लान चौपट भएको उनले बताएका छन् ।