६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा श्रीमान पक्राउ



अ+ अ-

पोखरा । श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय रमेश नेपाली रहेका छन् ।


प्रहरीकाअनुसार गत असार १ गते श्रीमती लक्ष्मी नेपालीलाई औषधि गर्न जाउ भनि लगेर पोखरा महानगर २२ पुम्दिभुम्दिस्थित ठुलढुंगाको जगंलमा लगि हत्या गरेको प्रहरीले जनाएको छ ।

शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।