६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका पोलिटब्युरो सदस्य बम कारगार चलान



अ+ अ-

काठमाडौं । बिस्फोटक सामग्री सहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ कारागार चलान भएका छन्।

यो पनि


http://newspolar.com/2019/05/90069

जिल्ला अदालत बाँकेमा मंगलबार भएको बहसपछि अदालतले नेता रणवीरलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि उनी जिल्ला कारागार शाखा बाँके चलान भएका हुन्।उनीसँगै गिरफ्तार भएका अर्का नेता सत्यबहादुर शाही भने रिहा भएका छ्न्।

बाके जिल्लाको कोहलपुर बसपार्कबाट बैशाख २५ गते बिस्फोटक सामग्री र केही दस्तावेज सहित बमलाई नेपालगञ्जबाट पक्राउ गरिएको थियो । गिरफ्तारीमा परेका उनीहरुविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको थियो।