६ असार २०८३, शनिबार
,
Latest
‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेलिब्रेसन गरेकै कारण गोल्डेन बुटको रेसमा रहेकी मोर्गन विवादमा



अ+ अ-

काठमाडौं । जारी फिफा महिला विश्वकपको गोल्डेन बुटको रेसमा रहेकी अमेरिकी फुटबलर एलेक्स मोर्गन विवादमा तानिएकी छिन् । इंग्ल्याण्डविरुद्ध गोल गरेपछि दर्शक तिर फर्किएर ‘चिया खाएको’ पोज दिएपछि उनि विवादमा तानिएक हुन ।

उनले इंग्ल्याण्डका समर्थकलाई होच्चाएकी हुन् । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।उनी महिला फुटबलरमा सबैभन्दा पपुलर स्टार पनि हुन् । उनका समाजिक सञ्जालमा आउने तस्बिरहरु पटक पटक भाइरल हुने गरेका छन् । खेलका साथै ग्ल्यामर दुनियामा समेत सक्रिय मोर्गनका ट्वीटरमा मात्रै ३.७४ मिलियन फ्लोअर रहेका छन्

उनले अहिलेसम्म ६ गोल गरेकी छिन् । समान ६ गोल गरेकी इंग्ल्याण्डकी खेलाडी एलेन ह्वाईट दोस्रो स्थानमा छिन् भने ५ गोलका साथ अमेरिकाकी मेगान रेपोनी तेस्रो स्थानमा छिन् ।