६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल बर्षासंगै राजधानीमा भुकम्पको झड्का



अ+ अ-

काठमाडौं। शनिबार अविरल बर्षासंगै राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अपरान्ह ४ बजेर १५ मिनेटको समयमा धक्का महसुस भएको हो ।

२०७२ सालको भूकम्पपछि निरन्तर पराकम्प महसुस भइरहेको छ ।