६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ एसपीको काज सरुवा, को काहाँ ?



अ+ अ-

काठमाडौं । ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्यामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्टको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय गोरखामा ओम अधिकारीको सरुवा भएको छ । त्यस्तै ईश्वर कार्की महानगरीय अपराध महाशाखा, कृष्णहरि शर्मा मानव अधिकारी छानबिन इकाई र भोला रावल ६ नम्बर प्रदेश सरुवा भएका हुन् ।