५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री साइ उद्यम उद्घाटन



अ+ अ-

चन्द्रागिरी । चन्द्रागिरी नगरपालिका वडा ११ सतुंगलमा श्री साइ उद्यम सञ्चालनमा आएको छ ।

चन्द्रागिरीका सताब्दी पण्डित पशुराम पन्थीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।पन्थीले आफ्नो नातीले सञ्चालनमा ल्याएको उद्यमको उद्घाटन गर्न पाउँदा आफु हर्षित र गौरवान्वित भएको बताए ।

उद्यमका सञ्चालक जग्दिस पन्थीले गुणस्तरीय र सुलव मूल्यमा सामग्री खरिद बिक्री गरिने बताए ।