२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमतीले गरिन यस्तो हर्कत, थाहाँ पाउदाँ दुनिया चकित



अ+ अ-

काठमाडौं । आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के सम्म गर्न सक्छन भन्ने कुरा पछिल्लो घटनाले बताउन्छ । घटना छिमेकि देश भारतको हो । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन । घटनाका अनुसार,उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन ।

आफ्ना श्रीमानलाई उनले धारीलो हतियारको प्रयोगगर्दे सक्त घाईते बनाएकी छन । घटनापछी उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन । हाल उनका श्रीमानलाई उपचारकालागि अस्पात भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको सामाचारमा जानकारी गराइएको छ ।