२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबका लागि सरकाले ल्यायाे २ अर्बका २ दर्जन कार्यक्रम



अ+ अ-

काठमाडौं । सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ।

आगामी आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्नेगरी सामाजिक क्षेत्रमा २ अर्बभन्दा बढीका २ दर्जन कार्यक्रम राखेको छ।

संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा, रोजगारी र ज्येष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा आगामी वर्ष सो बजेट विनियोजन भएको हो। यो समाचार आजको आर्थिक दैनिकमा छ ।