२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ सुपरस्टार प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को टिजर सार्वजनिक



अ+ अ-

‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ ।

‘सेड्स अफ साहो’ नाम दिइएको छ । यसै वर्ष १५ अगस्टमा रिलिज हुने तय भएको यस सिनेमामा प्रभास र श्रद्धाका अलावा नील नितिन मुकेश, मन्दिरा बेदी, ज्याकी श्राफ तथा चंकी पाण्डेको समेत अभिनय रहेको छ।

सिनेमाका निर्देशक सुजीत हुन्। गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

प्रभास यो चलचित्रको मुख्य रहेकाले पनि यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यो चलचित्रले अगस्ट १५ लाई आफ्नो रिलिज मिति तय गरेको छ ।