२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षिकाले यौन उत्तेजना थाम्न नसकेपछि…



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डको ब्रिस्टनेलमा फिजिक्स पढाउने २८ वर्षीय एलीनोर विल्सनले प्लेनमा आफ्नै विद्यार्थीसँग मादक पदार्थ सेवन गरेर यौनसम्पर्क गरेपछि उनले जागिर गुमाउन पुगेकी छिन् ।

उनीहरुले प्लेनको ट्वाइलेटमा यौन सम्बन्ध राखेका थिए । कामुक स्वभावकी शिक्षिकासँग अन्य युवकले पनि सेक्स गर्ने इच्छा देखाएपछि घटना बाहिरिएको थियो ।

यदी प्रस्ताव अस्वीकार गरे विद्यालयलाई जानकारी गराउने भन्दै विल्सनलाई एक विद्यार्थीले धम्की दिएका थिए ।

उक्त घटनामा शिक्षिका विल्सनलाई दोषी सावित गर्दै पढाउन प्रतिबन्ध लगाइएको छ ।

तर, शिक्षिकाले सबै आरोपलाई अस्वीकार गर्दै आफ्नो कर्तुत लुकाउने प्रयास गरेकी छिन् । एजेन्सी