२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको विप्लवलाई सुझाव : एकदिन यही ठाउँमा आएर जोडिनुपर्छ



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विप्लव पनि आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

आईतबार विहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै अहिले विप्लब जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो नभएकाले विप्लवले रोजेको वाटो राष्ट्र र जनतालाई मात्र क्षति पुर्याउने भएकाले एक दिन विप्लव पनि यही ठाउँमा आउने प्रचण्डले दावी गरे ।
‘यो पछिल्लो कडि हो यो रोकिनेवाला छैन । एकदिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ र अरु कम्युनिष्ट समूहहरु पनि यो पार्टीमा जोडिनुपर्छ,’ प्रचण्डको भनाई छ ।