२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृद्ध भत्ता एक हजार बढाउँदा १५ अर्ब ६० करोड नोक्सानी



अ+ अ-

काठमाडौं । तत्कालीन नेकपा एमालेको सरकारले ०५१ मा सुरु गरेको वृद्धभत्ता कार्यक्रमले वृद्धवृद्धालाई महिनामा एक सय रुपैयाँ पाउने व्यवस्था गरेको थियो ।

वृद्धभत्ता विकसित हुँदै जाँदा वृद्धवृद्धाले अब दिनमै सय रुपैयाँ पाउने भएका छन् । वृद्धभत्ता अहिले मासिक तीन हजार रुपैयाँ पुगेको छ ।

यसरी १३ लाखजनालाई मासिक हजार रुपैयाँ थप गर्दा वार्षिक १५ अर्ब ६० करोड थपिने भएको छ । वृद्धभत्ता गत साल नै बढ्ने अपेक्षा गरिए पनि सरकारले निराश बनाएको थियो । यसपालि भने सरकारले वृद्धवृद्धालाई उत्साही बनाएको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित छ ।