२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १४औँ महाधिवेशनको तयारी (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । काठमाडौँमा हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल तयार गरिँदै छ । भोलि शुक्रबारदेखि काठमाडौँ  स्थित भृकुटीमण्डपमा हुने  महाधिवेशनको प्रचारका लागि पोष्टर टाँगिएका छन्।