१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको चन्द्रागिरीमा बम विस्फोट, दुई जना घाइते



अ+ अ-

काठमाडौं । राजधानीको चन्द्रागिरीमा प्रेसर कुकर बम विस्फोट भएको छ। आफैंले बोकेको बम विस्फोट हुँदा विप्लव दुई कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेमा चन्द्रागिरी ३ का वर्ष विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएको प्रहरीले बताएको छ।

घाइतेको उपचारका लागि शहीद मेमोरियल अस्पताल कंलकी लगिएको प्रहरी बताएको छ । प्रहरीले घटनास्थलमा २ थान मोबाइल र तीन थान सिमकार्ड बरामद गरिएको थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए। प्रहरीले उनीहरूले चढेको बा २८ प ८१४५ को मोटरसाइकल विस्फोट भएको प्रहरीले बताएको छ।




भर्खरै