१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा बम र भाटासहित विप्लवका कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समुहका ७ कार्यकर्ता बमर भाटासहित सहित पक्राउ परेका छन् । मशाल जुलुश निकाल्ने तयारी गरिरहेका आईतबार राती काठमाडौंको नरेफाँटबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रोल्पा त्रिवेणीका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ३७ वर्षीय डम्बर तामाङ, ५१ वर्षीय तेजराज काफ्ले,५२ वर्षका तेजबहादुर मोक्तान, सल्यान बागचौरका २७ वर्षीय चित्रबहादुर ओली, भक्तपुर मध्यपुर थिमीका ३६ वर्षीय राकेश श्रेष्ठ र ३१ वर्षीय बुद्धिबहादुर सुनार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुबाट बममा लागि प्रयोजन गर्न लागिएको ४ थान प्रेसर कुकर , ८ सेट मोबाइल र ४० वटा बाँसको भाटा र करिब १५ सय थान बन्द आव्हान पर्चा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरेर तिनकुने प्रहरी चौकीमा राखिएको छ ।




भर्खरै