१ असार २०८३, सोमबार
,
Latest
इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसलाई कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयक पारित हुँदैन: श्रेष्ठ



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया काउन्सिल विधेयक पारित नहुने बताएका छन्। यथास्थितिमा मिडिया काउन्सिल विधेयक पारित नहुने दावी उनले गरे।

काठमाडौंमा शुक्रबार राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले गरेको कार्यक्रममा प्रवक्ता श्रेष्ठले भने ‘विधेयकमा परिमार्जन हुन्छ।, प्रेसलाई कुण्ठित गर्ने कुनै पनि प्रावधान राखेर विधेयक पारित हुँदैन् ।,

सरकारले सदनमा वैशाख २६ गते मिडिया काउन्सिल विधेयक दर्ता गरेपछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेश युनियन, प्रेस संगठन नेपाल, २१ जना सम्पादकहरुले विधेयक फिर्ता लिएर छलफल गर्न आग्रह गर्दै आएका छन्।