१ असार २०८३, सोमबार
,
Latest
इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : राजु शतक बनाउनबाट चुके, कप्तान भण्डारीको अर्धशतकीय पारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीका राजु रिजाल शतक बनाउनबाट चुकेका छन् ।

काठमाडौंको टियु क्रिकेट मैदानमा प्रदेश दुई विरुद्ध उद्घाटन खेलमा ब्याटिङ गरिरेको आर्मीका राजु रिजालले ९० रन बनाएर आउट भए । उनले ९० रन बनाउन १०९ बलको सामना गरि ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, आर्मीका कप्तान विनोद भण्डारीले पनि अर्धशतक बनाएर आउट भएका छन् । विनोदले ६१ बलमा ९ चौका प्रहार गर्दै ६६ रन बनाएर आउट भए ।