१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुललाई अमेठी क्षेत्रमा स्मृति इरानीले ८ हजार मतले पछि पारिन्



अ+ अ-

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् ।

मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा पछि परेका हुन् । उनलाई नायिका स्मृति इरानीले ८ हजार ७७३ मतले पछि पारेकी हुन् । अहिलेसम्म राहुलले ४४ हजार ५ सय ३९ मत प्रास्त गरेका छन् भने इरानीले ५३ हजार ३ सय १२ मत प्राप्त गरेकी छिन् ।

अमेठीको प्रारम्भिक गणनाको नतिजा राहुलको पक्षमा नदेखिए पनि केरला राज्यको वायनाड निर्वाचन क्षेत्रमा राहुललाई अग्रता मिलेको छ ।