१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम बंगालमा कम्युनिष्टको पत्तासाफ, भाजपाको उदय



अ+ अ-

काठमाडौं । भारतीय लोकसभा चुनावमा अहिलेसम्मको मतपरिणाम हेर्दा अनुसार कम्युनिष्ट पार्टीले कुनैपनि क्षेत्रमा अग्रता लिएको छैन।

अहिलेसम्मको मतपरिणाम अनुसार पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसले अग्रता लिएका २५ सिट छन्। भारतीय जनता पार्टीले १५ सिटमा अग्रता लिएको छ।


सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो। २०१२ मा तृणमूल कंग्रेसको विजयपछि भने कम्युनिष्ट पार्टीको प्रभाव कम भएको हो।

सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा छिरेको भाजपाले अहिले आफ्नो दभदभा कायम गरिरहेको छ ।