१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा सरकार विरुद्ध प्रदर्शन, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग



अ+ अ-

ओखलढुंगा । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले ओखलढुंगाको सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको छ।

लिगको ओखलढुंगा–सोलुखुम्बु जिल्ला समितिले मंगलबार वर्तमान सरकार कम्युनिष्टका नाममा दलाल र फाँसीवादी शैलीमा चलेको भन्दै संसदीय व्यवस्था खारेजीको मागसहित उनिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले भ्रष्टाचारी, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग गरेका थिए ।

लिगको विरोध र्‍यालीलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका ओखलढुंगा–सोलुखुम्बु सेक्रेटरी रुद्रकुमार फुयलले नयाँ जनवादी क्रान्ति सुरु भएको दावी गरे।