१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदार जाधव नेटमा अभ्यासमा फर्किए, भारतको टिममा हेरफेर नहुने



अ+ अ-

काठमाडौं । भारतको विश्वकप टोलीमा कुनै परिर्वतन नहुने भएको छ ।

चेन्नई सुपर किङ्ग्सबाट किङ्ग्स इलाभेन पञ्जावविरुद्धको खेलका क्रममा देब्रो काँधमा चोट लागेर घाईते भएका केदार जाधव फिट देखिएपछि टोलीमा परिर्वतनको सम्भावना हटेको हो ।

मे पहिलो साता घाइते भएका उनले आईपीएलका बाँकी खेलसमेत गुमाएका थिए ।भारतीय टिमका फिजिओले उनी फिट भएको सन्देश दिएका छन् र उनले नेटमा अभ्यास थालेका छन् ।

यदि उनी फिट नभएको भए ऋशव पन्त, अम्बाती रायडू, इशान्त शर्मा, अक्षर पटेल र नभदिप सैनीमध्ये एकले अवसर पाउँथे ।