२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियुक्तिको एक महिनामै विवादास्पद आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि अस्वीकृत विषयमा अन्तरिम आदेश जारी गरेको छ । प्रवेश परीक्षाबिनै भर्ना पाऊँ भनी पाँच महिनाअघि दर्ता निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएकामा उही व्यक्तिको अर्को निवेदनमा बुधबार अन्तरिम आदेश जारी भएको हो ।

अन्तरिम आदेश न्यायाधीशहरु केदारप्रसाद चालिसे र मनोजकुमार शर्माले जारी गरेका हुन् । शर्मा सर्वोच्च अदालतमा नियुक्त भएको एक महिनासमेत बितेका छैन । गत पुसमा ‘विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ’ भनी दर्ता गरिएको रिट उच्च अदालतमा पाटनले खारेज गरेको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।




भर्खरै