२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने : ‘बालुवाटारको जग्गा छानबिन गर्दा उल्टै हामीमाथि आरोप’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरण छानबिन गर्दा उल्टै आफूहरू विरुद्ध आरोप लागेको बताएका हुन्।

उनले शुक्रबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले सुनकाण्डको अनुसन्धान तथा छानबिनमा पनि जस नदिएको आरोप लगाए।
उनले देशमा भएका विकास निर्माणका विषयलाई दबाउन दबाएर जनतालाई भड्काउन तर्फ नेपालका बुद्धिजीविहरू लागेको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्धादेवी भण्डारीको बजाउ गर्दै विश्वका सबै जसो देशमा सरकार प्रमुखहरूले मेरो सरकार भनेर सम्बोधन गर्ने गरेको बताए। उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेपछि चौतर्फी विरोध भएको थियो।