२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता, कता-कता !



अ+ अ-

काठमाडौं । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता मतभिन्नताका छन् ।

त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ । नेताहरु एकता पूर्णतया टुंग्याउन जोडतोडले लागेका देखिए पनि अवस्था कता-कता अल्झिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो । अन्ततः ५६ वर्षपछि २०७५ जेठ ३ गते दुई ठुला कम्युनिस्ट घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित तुल्याएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर प्रकाशित छ ।