२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० लाख नेपालीका आँखामा समस्या



अ+ अ-

काठमाडौं । अहिले मौसम परवर्तनको समय। कहिले घाम, कहिले पानी। यो घामपानीको मौसमका कारण सडक धुवाँधुलोमय बन्दै गएको छ। यसकै कारण सर्वसाधारणका आँखामा गम्भीर समस्या देखिँदै आएको छ।

नेत्ररोग विशेषज्ञहरू भन्छन्, ‘मुख्यतः यो समयमा आँखा जोगाउन सकिएन भने आँखामा दीर्घकालीन समस्या निम्तन सक्छ।’

हाल नेपालमा ३० लाख नागरिक आँखासम्बन्धी कुनै न कुनै समस्याबाट गस्त भएको देखाउँछ। तर मन्त्रालयको तथ्यांकअनुसार ३ सय २५ नेत्ररोग विशेषज्ञ कार्यरत छन्। त्यसमा देशभर करिब १५ जना मात्रै सरकारी छन्। यो समाचार आजको राजधानी दैनिकमा छ ।