३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु



अ+ अ-
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका– ७ का विजय श्रेष्ठ छन् ।

बाह्रबीसेतर्फबाट काठमाडौं जाँदै गरेको बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।