३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ३ अंकले गिरावट, काराेबार रकममा सिभिल बैंककाे अग्रता



अ+ अ-

काठमाडौं । बुधबार नेप्से ३ दशमलव ६८ अंकले घटेर १ हजार २ सय ९७ दशमलव ६० को बिन्दुमा पुगेर छ ।

१ सय ७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भई ५० करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकममा सिभिल बैंकको अग्रता लिएको छ । जसको कारोबार ५ करोड ५३ लाख २० हजार रुपैयाँको भएको छ ।