३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लाहोरमा बम बिष्फोट, २ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्तानको लाहोरमा बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

बुधबार बिहान दाता दरबार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

मृत्यु भएका दुई जनाको शव मायो अस्पतालमा राखिएको छ । घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

अहिले सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएका छन् ।क्षतिको पूर्णविवरण आउन बाँकी छ ।