३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिवाहका लागि जादै गरेको जिप दुर्घटना, पत्रकार भट्टसहित तीन घाइते



अ+ अ-

धनगढी । धनगढीबाट बिवाहका लागि बेलौरी तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जीप पुनर्वासमा दुर्घटना भएको छ। दुर्घटनामा पत्रकार शिवराज भट्ट सहित ३ जना घाईते भएका छन्।
युपी ३१ पि ७९७५ नम्वरको स्कार्पियो जीप पुनर्वास नगरपालिका वडा नम्बर २ को मोतिबस्तीमा दुर्घटना भएको हो।


यस्तै दुर्घटनामा पत्रकार भट्टकी श्रीमती दुर्गा भट्ट र जीपमा सवार अन्य घाईते भएको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइतेको पुनर्वास पोलिक्लिनिकमा सामान्य उपचारपछि अहिले माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

जिल्लामा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकमा खाल्डाखुल्डी र धुलो भएपछि सो क्षेत्रमा दुर्घटना बढ्दै गएका छन्।