२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपिएलमा यस्ता पनि फ्यान : धोनीका लागि पत्नी छोड्न तयार



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीका लाखौं फ्यान छन् । उनी जस्तोसुकै परिस्थितिमा पनि नरिसाउने भएकाले उनको क्रेज लोभलाग्दो नै छ ।

शनिवार किंग्स इलावेन पञ्जाब र चेन्नई सुपर किंग्सबीचको खेलमा धोनीको एक जना अचम्मका फ्यान देखिए ।

धोनीले ब्याटिङ गरिरहँदा क्यामेराको फोकसमा परे उनकै एक प्रशंसक । युवकले बोकेको प्लेकार्डमा लेखिएको थियो-‘मेरो पत्नीले सोध्छिन्, म कि धोनी रु र म सधैं यही भन्छु- धोनी मात्रै धोनी ।’ उनको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।