३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी



अ+ अ-

डोटी । अज्ञात समूहद्वारा डोटीको बडीकेदार गाउँपालिका ४ को वडा कार्यालयमा आगलागी गरेको छ । सोमबार राति कार्यालयमा आगजनी गरेको हो ।

वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीका अनुसार ढोका तोडफोड गरेर भित्र छिरी कागपत्रहरु पुर्ण रुपमा नष्ट गरिएको र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने अध्यक्षको माग छ ।

आगलागी राति नै भएको तर मंगलबार बिहानमात्रै जानकारी आएको हुँदा इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गएको छ ।