३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्ला ठाउँमा शौच गर्ने पाँच जना पक्राउ



अ+ अ-

कपिलवस्तु । खुल्ला ठाउँमा शौच गर्ने पाँचजना पक्राउ परेका छन् । नगरलाई खुल्ला दिसामुक्त घोषणा चलिरहदा उनिहरु प्रकाउ परेका हुन ।

प्रकाउ पर्नेमा कृष्ण नगरपालिकाका महेश यादव, पियरी यादव, सुकइ यादव, जमाल अहमद र बिफई चमार रहेका छन् ।

पक्राउ परेकालाई एक हप्ताभित्र शौचालय बनाई प्रयोग गर्ने शर्तमा छोडिएको र नगरलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय जनप्रनिधीको सहभागितामा सररफाई अभियान सञ्चालन भइरहेको छ।