३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो



अ+ अ-

भारत । ‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यस्थित पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फानी चक्रवातले मच्चाएको बितण्डाले अझै पनि उक्त क्षेत्र सञ्चार सम्पर्कबाट विक्षेद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फानी चक्रवातले सयौँ बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरहरुमा क्षति पुगेको छ । यस्तै, दर्जनौँ सडकका पुल भत्किएका छन् भने शहरी क्षेत्रलाई जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा पानीको आपुर्ति समेत प्रभावित भएको छ । जसका कारण पिउन र शौचालय जानसमेत मानिसहरुले समस्या भोग्नु परिरहेको छ ।




भर्खरै