३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँचो मासु खाँदा १६ जना बिरामी



अ+ अ-

डोटी । बाख्राको काँचो मासु खाँदा १६ जना बिरामी परेका छन् । बिरामी परेकामा बाल-बालिका र वृद्ध-वृद्धा रहेको बताइएको छ ।

शनिबार दिउँसो आदर्श गाउँपालिका १ मेलगडाका बाख्राको काँचो मासु खाने १६ जनामा समस्या आएको स्थानीयले बताए । बिरामीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। अहिले उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार १६ जना मध्ये सामान्य अवस्था रहेका मानी खड्का र उनका छोरा नारद र छोरी अनिसा खड्का स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन् भने बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको छ ।




भर्खरै