२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानमन्त्री जन्मेको कोठामा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने



अ+ अ-

काडमाडौं। युनाइटेड किंगडमको सबैभन्दा ठुलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेट सीट लगाइने भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार त्यहाँ जाने आगन्तुकहरुले समेत सो ट्वाइलेट प्रयोग गर्न पाउने छन् ।

यो ट्वाइलेट सीट त्यहाँ लगाइने छ जहाँ युनाइटेड किंगडम ९ब्रिटिस० का पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलको जन्म भएको थियो । उनी सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।

यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन ९युनेस्को० को वल्र्ड हेरिटेजमा समेत राखिएको छ । ब्लेनहीम प्यालेस पूर्व प्रधानमन्त्री चर्चिलको घरसमेत हो ।




भर्खरै