२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरीयता मिचेर डिआइजी बढुवामा एसएसपी पोखरेल सिफारिस



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको रिक्त डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएका छन् । विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआइजीको एक पद रिक्त रहेको थियो ।

पोखरेल आफ्नो ब्याचमा पहिलो नम्बरका एसएसपी हुन् । प्रहरीको भावी नेतृत्वको दाबेदार मानिएको उनको ब्याचबाट एक जनालाई मात्र बढुवा गरिएकोमा असन्तुष्टि देखिएको छ । सिनियर ब्याचका एसएसपीलाई उछिनेर उनलाई बढुवा गरिएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।