२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार



अ+ अ-

काठमाडौं । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ९५ लाख पाउण्ड अर्थात करिब १ अर्ब ३८ करोड १६ लाख ४३ हजार रुपैयाँ मूत्यको कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेका हुन् ।

डेलिमेलका अनुसार यो संसारकै सबैभन्दा महंगो बताइएको छ । यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर शो २०१९ मा प्रदर्शन गरिएको थियो । उक्त कार हर्न हजारौं मनिसहरू उपस्थति भएका थिए ।

बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११० औं स्थापना दिवसको अवसरमा बनाइएको यही एकमात्र सुपरकार रोनाल्डोले किनेका हुन् ।