३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार : नेप्से परिसूचक ४.२१ अंकले घट्यो



अ+ अ-

काठमाडौं । सेयर बजारमा आज नेप्से परिसूचक ४.२१ अंकले घटेको छ । १ अर्ब भन्दा बढीको कारोबार भएपनि बजार १३१०.३१ बिन्दुमा अडिएको छ ।

यसदिन निर्जिबन बिमा तर्फ १०२.४३ अंकको गिरावट आएको छ भने दोस्रोमा विकास बैंकको १४.३६ अंकको गिरावट आएको छ । बैंकिङ समुह, जलविद्युत, फाइनान्स र माइक्रोफाइनान्स समुह घटेको छ ।

आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्सोरेन्सको पहिलो नम्बरमा रहेको छ । यसको १४ करोड ६९ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रोमा नेपाल बैंक रहेको छ । उसले ११ करोड २९ लाख बराबर कारोबार गरेको छ ।