२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुघाखोकीले ९ जनाको मृत्यु, तीन सय बिरामी



अ+ अ-

काठमाडौं । हुम्लाको दक्षिणी गाउँपालिका ताँजाकोटमा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । गएको चैत २६ देखि फैलिएको महामारीले तीन सयभन्दा बढी बिरामी भई थला परेका छन् ।

गाउँको स्वास्थ्य चौकीमा औषधी र स्वास्थ्यकर्मी अभावका कारण बिरामीको संख्या बढिरहेको छ । महामारीको रुपमा फैलिएको रोगले गर्दा हरेक घरमा बिरामी हुने संख्या बढेर खाना पकाएर बिरामीलाई खुवाउन सक्ने अवस्थामा समेत नरहेको बताइएको छ ।, आजको कारोबार दैनिकमा समाचार छ ।